साइंटिफिक नाम: संसेविएरीया त्रिफ़ससियता
Scientific Name: Sansevieria Trifasciata
Other Names: Snake Plant, Mother-in-Law’s Tongue, Viper’s Bowstring Hemp
----------------------------------------
सान्सेभेरियालाई बोटको ऐतिहासिक रूपमा मान्यता प्राप्त अफ्रिका, माडागास्कर र दक्षिणी एशियाबाट प्राप्त भएको हो, सोभन्दा पहिले यो प्लान्टलाई विभिन्न नामबाट पहिचान गरिदै आइरहेको थियो जस्तै सासु–ससुराको जिब्रो, शैतानको जिब्रो, जिन्नको जिब्रो, धनुको गोलो, सर्पको बोट र सर्पको जीभ्रो भनेर समावेश गरिएको छ ।
--------------------------------------------------
सान्सेवीरिया, जलाई स्नेक प्लांट र मदर–इन–लॉुंस टंग पनि भन्निछ । यो प्लान्ट बलियो र लामो तथा फराकिला पात भएको बिरुवा पनि भन्निछ । यी प्लान्ट हरेक वातावरणमा आफुलाई परिवर्तन गर्न सक्षम तथा त्यसै अनुरुप आफुलाई सक्षम बनाउन सक्ने भएकोले, यी प्लान्टलाई हाउसप्लांट जसरी नै प्रयोग गरिन्छ। स्नेक प्लान्टले टॉक्सिन र कार्बन डाइऑक्साइड लाई आफु भित्रमा लिन सक्ने भएक्कोले कोठा भित्रको हवालाई सफा गर्ने तथा शुद्ध आक्सिजन प्रवाह गर्ने गर्दछ । वास्तवमा यो प्लान्ट हेर्दा एकदमै टफ देखिन्छ तर यी प्लान्टलाई देखरेख गर्न धेरै दुःख गर्नु पर्दैन। यदि तपाई आफनो घरमा कुनै हेल्दी इनडोर प्लान्टको खोजीमा हुनुहुन्छ भने सान्सेवीरिया एउटा राम्रो विकल्प हुनु सक्छ । यो प्लान्टको आयु लामो र अत्याधिक हेल्दी बिरुवा मध्ये एक हो ये ।
------------------------------------------------
टेम्परेचर लाई 55–85 °F (13–29 °C) को बीचमा राख्ने : स्नेक प्लांट्स लाई तातो तथा गर्मी वाला टेम्परेचर राम्रो लाग्ने भएकेले 85 °F (29 °C) देखि माथि टेम्परेचर यस बिरुवाको लागि खतरनाक हुन सक्छ । यदि टेम्परेचर अत्याधिम भयो भने यसको पात हल्का कमजोर हुँदै तल तिर ओइलिन सक्छन । स्नेक प्लान्टलाई चीसो तापमान पनि नोक्सानदायक हुन सक्छ । यस कारण 50 °F (10 °C) भन्दा पनि कम तथा बीचमा रँहदायसको लागि लगभग ठीक हुन सक्छ ।
---------------------------------------------------
यस स्नेक प्लांटलाई घरमा राख्दा कुनै पनि बच्चाहरु तथा जनावर देखिा टाढा नै राख्ने प्रयास गर्नुहोस किनकी स्नेक प्लांट्स का टॉक्सिटी लेवल कम रहने गर्दछ । जस कारण इनलाई कुनै जनावर वा बच्चाहरुले निल्ने प्रयास गर्दा वोमेट, डायरिया जस्ता रोग लाग्न सक्छ । जबकि बच्चाहरु तथा कुकुर बिरालोहरुले यास्ता प्लान्टका पातहरुलाई झुक्केर यीनको पातहरु मुखमा लिने तथा पातलाई मुखले टोकेर द्धछुटयाउने प्रयास गर्ने क्रियाकलाप भएकोले रिस्क रहन्छ ।
--------------------------------------
वसंत ऋतु तथा गर्मीयाममा हरेक हफ्ता यसमा फर्टिलाइजर राख्नु पर्दछ : स्नेक प्लांटलाई धेरै फर्टिलाइजर मलहरुको आवश्यकता नपर्ने भएकोले हामी यो स्नेक प्लान्टमा बढ्ने अथवा ग्रो हुने अवस्थामा अर्थात बसंत र गर्मीयाममा मात्र फर्टिलाइज दिने गरौं । यस हाउसप्लांट का लागि बेसिक फर्टिलाइजर मलको प्रयोग गरौं तथा साप्ताहिक रुपमा पानी दिँदा यसलाई प्रयोग गरौं ।
-------------------------------
स्नेक प्लांट लाई कहिल्यै ट्रिम न गरौं : अन्य हाउस प्लान्टको विपरीत यस स्नेक प्लांटलाई ट्रीम गर्दा यसको ग्रोथ रोकिने सम्भावना रहेकोले यसका पातहरुको ट्रिमिंग न गरौ यद्यपि हामी यस्तो गर्छैं भने हामी यसको हुने ग्रोथलाई रोक्ने प्रयास गरेको बुझनु परयो ।

नासाको अनुसंधानमा यो बिरुवाले हवालाई शुद्ध गर्ने गुण विद्यमान रहेको पाएको छ । यो प्लान्टले रातिको समयमा कार्बन डाइयाक्साइड लाई हटाउने गर्दछ । तथा रात्रीको समयमा मा (Carbon-Dioxide – CO2) लाई (Oxygen) परिवर्तन गर्दछ ।
------------------------------------
यो सदाबहार बारहमासी बोट हो जसले घना स्ट्यान्डहरू खडा गर्छ, यसको लहरै राइजोमको माध्यमबाट फैलिन्छ जुन कहिलेकाहीं जमिनको माथि हुन्छ, कहिलेकाहि भूमिगत। यसको कडा पातहरू आधारभूत रोसेटबाट ठाडो रूपमा बढ्छ। परिपक्व पातहरू हल्का खैरो(हरियो क्रस(ब्यान्डि धष्तजको साथ गाढा हरियो र सामान्यतया 70–90 सेन्टीमिटर (28–35 in) लामो र 5–6 सेन्टीमिटर (2.0–2.4 in) चौडा हुन्छ, यद्यपि यो 2 मीटरभन्दा माथि उचाइमा पुग्न सक्छ ।

उष्णकटिबंधीय पश्चिम अफ्रीका मूल निवासी नाइजेरिया देखि कंगो सम्म यसलाई सर्पको बोट, सेन्ट जर्जको तरवार, सासु सासूको जिब्रो, र सर्पको धनुषी हेम्प, अरू नामहरू मध्ये चिनिन्छ. 2016-17 सम्म Sansevieria Trifasciata पर्यायवाची भनेर चिनिन्थ्यो।
-----------------------------------------------------
लाइट तथा प्रकाश :
Indoors: High Light
Indoors: Low Light
Indoors: Medium Light
---------------------------------------
पानीको मात्रा :
Low water needs
----------------------------
रंगहरुमा :
Green, Variegated
-----------------------------------
विशेषता :
Purifies the Air
Super-easy to Grow

0 टिप्पणियाँ