हट एण्ड सेक्सी मञ्जिला थापा (मोडल)


प्युठानको दरौलामा जन्मनुभएकी मञ्जिला थापा नृत्य गर्न मन पराउनुहुन्छ ।  उहाँले गायक बलु विसीको तीजको गीत रातो सारी हातैमा चुरा र बद्री पङ्गेनीको नगरकोट घुम्न जाऊँ बोलको गीतमा म्युजिक भिडियोमा नृत्य गर्नुभएको छ । 
मोडल : मञ्जिला थापा 
तस्बिर : रमेश क्षेत्री 
स्टुडिया :CS5 महाराजगञ्ज ।