मलेसियामा काम गरिरहेका नेपालीले त्यहाँका नागरिक सरह नै तलब सुविधा र भत्ता पाउने छन्। अब दुई वर्ष काम गरेपछि कुनैपनि कामदार आफुले चाहेमा घर फर्कन पाउनेछन्। साथैसाथै अब कामदारको तलबबाट ‘लेवी‘ काटिने छैन।